विचार बाटिका संवाददाता काठमाण्डौ रामेछाप लिखु तामाकोसी नेकपा एमाले गाउँपालिका कमिटि अध्यक्ष केबी पौडेलको नेतृत्वमा सहयाेग संकलन गरी पहिरोबाट अति प्रभावित तीन घर परिवारलाई रू ९००० नौं हजारको दरले २७००० हजार उपलब्ध गराइएको एमाले नेता भीम ताम...
असाेज ४ काठमाडौ ,भण्डारी सेवा समाज नेपाल रघुवंशि,कौशिक गोत्रियको १७ औ स्थापना दिवस (बार्षिकोत्सव ) भण्डारी दिवस एवम् २०८१ को बडा दशै ,शुभ दिपावली, नेपाल सम्वत, छठ र ल्होत्सार लगायत चाडपर्वहरुको शुभकामना आदनप्रदान कार्यक्रम २०८१ असोज ३ गते बिहिबार केन्द्रिय कार्यलय काठमान्डौ धुम्बाराही स्थित लर...
अशाेज १ काठमाडौं , आज अशाेज एक गते विभिन्न कल - कारखानाहरूमा विश्वकर्मा बाबकाे तस्बिर राखि विधिपूर्वक आ- आफ्नै प्रचलन अनुसार पूजा - आराधना गरि विश्वकर्मा बाबाकाे पूजा गरी मनाउने प्रचलन छ । विश्वकर्मा पूजाकाे दिन कलकारखानामा कालीगठहरूले उपयाेगमा ल्याउने सबै खाले औजारहरू लाई सफा गरी...
भदौ २१ काठमाडौं , भाद्र शुक्ल पक्ष तृतीय तिथि हरितालिका तिज आज पशुपतिनाथ लगाएत देश भरीकाे सबै शिवालयहरूमा बिहानै देखि ब्रतालुहरूकाे भिडभाड लाग्ने गर्दछ। पशुपतिनाथमा दर्शन गर्न आउने भक्तजनहरूले सहजै दर्शन गर्न सकाेश भन्ने उद्देश्यले आज बिहानै देखि पशुपतिनाथ मन्दिरको पनि चारै ढाेका खुल्...
भदौ १२ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले पालिका सम्पर्क मञ्चको सहकार्यमा संकलित दाेरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ लेखर्ककाे पहिराे पिडित परिवारलाई एक लाख पचास हजार आर्थिक सहयाेग गरेकाे छ । हिजाे भदौ ११ गते मंगलबार बेलुका पार्टी कार्यालय च्यासलमा केन्...
भदौ १० काठमाडौं , आज हिन्दु धर्मावलम्बीहरूले देशभरकाे कृष्ण मन्दिरमा भगवान श्रीकृष्णकाे पूजा आराधना गरि श्रद्धा - भक्तिपूर्वक श्रीकृष्ण जन्मष्टमी मनाउने गर्दछ। आजकाे दिन कृष्ण मन्दिरमा पूजा - आराधना ,श्रीकृष्णकाे प्रवचन भजनर्कितन गर्नुकाे साथै ब्रतबसि रातभर जाग्रारा बस्ने प्रचलन छ, आज पाटनका...
भदौ ६ काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सबैले आ आफ्नो धर्मको पालना गरे देशमा भ्रष्ट्रचार स्वतः कम हुने बताएकाे छ । बुधबार काठमाण्डौँको बालाजुमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित श्रीमद्भागवत महापुराण एवं श्रीमद्वाल्मीकीय रामायण ज्ञा...
भदौ ३ काठमाडौं , प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाकाे दिन मनाईने जनैपूणिर्मा अर्थात रक्षा बन्धन पर्व आज देशभर जनै ,रक्षा बन्धन एवम् राखि बाधेर मनाइदै छ । आज बिहानै उठि नुवाएर नजिकैको मठ मन्दिरमा गहि आ- आफ्नाे जात धर्म अनुसार जनै लागउने हातमा रक्षा बन्धन बाध्ने गरिन्छ भने कसैले आफ्नाे दाजुभ...
सन्जिब दुलाल भदौ २ भक्तपुर ,भादगाउँले कालो टोपी उद्योग संघको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न सबै एक जुट हुनु पर्ने बताएका छन् । भक्तपुरको मौलिक पहिचानको रूपमा रहेको भादगाउँले कालो टोपी उद्योग सङ्घले आफ्नो पहिलो प्रारम...
भदौ १ काठमाडौं , गाेठगाउँ सराेकार समाजकाे सचिव ,विचार वाटिका मिडिया प्रा.लि.का सञ्चालक तथा समाजसेवी मीन बहादुर श्रेष्ठ ( बिष्णु) ले आफ्नाे जन्मदिनको उपलक्ष्यमा मानव कल्याण समाज ( सेवा घर) मा बस्नु हुने ३६ जना अशक्त ,अशाय व्यक्तिहरूलाई साझकाे भाेेजन ग्रहणकाे लागि आर्थिक सहयाेग गर्नुभएकाे छ ।...
श्रावण ३२ काठमाडौं , ब्लड डाेनर्स एशाेसिएशन नेपाल ( ब्लाेदान) काठमाडौं जिल्ला शाखाको नवाैं साधारणसभा तथा छैटौं अधिवेशन बाट तिलकबहादुर अधिकारी सर्व सहमत अध्यक्षमा निर्वाचित हुनु भएकाे छ । ब्लाेदान काठमाडौं जिल्ला शाखाको अध्यक्ष जनक कुमार खड्काकाे अध्यक्षता , ब्लाेदान केन्द्रीय अध्य...
श्रावण ३१ भक्तपुर , आज दिउसो भक्तपुरकाे गठ्ठाघरमा ना. ६ ख २१७३ नम्बरको ट्रकले बा. ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालककाे घटनास्थलमै मृत्यु भएकाे थियाे । काैशलटारबाट गठ्ठाघर तर्फ गहिरहेकाे ट्रकले ट्राफिक चेक जाँचमा राेकिराखेकाे स्कुटरलाई ठक्कर दिदा स्कुट...
ततश्रावण २९ रामेछाप , रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिकाकाे सिकारी डाडाँ , गाेगनपानी ,गाल्वा सडक र सित्खा ,गाेगनपानी ,धुले भाेटनागी सडक कालाे पत्रे गर्नकाे लागि टेन्डर आव्हान पश्चात् सम्झाैता गरेकाे १८ महिना भित्र काम सम्पन्न गरि सक्नु पर्ने सम्झाैता भए पनि सम्झाैता गरेकाे तीन व...
श्रावण २५ काठमाडौं , आज श्रावण शुक्ल पक्षकाे पञ्चमी तिथि अर्थात नाग पञ्चमी घरकाे मुल ढाेकामाथि नागकाे फाेटाे टासी पुजा गरि मनाउने गर्दछ । नाग पञ्चमीकाे दिन नागकाे फाेटाे घरकाे मुल ढाेका माथि टासी दहि, दूध ,फुल अक्षता दुवाेले पुजा गरेमा बर्षभरि उक्त घरपरिवारकाे सदस्यहरू लाई नाग देव...
श्रावण २३ काठमाडौं , काठमाडौं बाट रसुवाको स्याप्रुवेशी तर्फ उडेको एयर डाइनेष्टीकाे नाइन एन-एजेडी कलसाइन भएकाे हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचाैरमा आज दिउसो दुर्घटना हुदा एक नेपाली सहित पाँच जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा क्याप्टेन अरूण मल्ल चिनियाँ नागरिक जुत...
श्रावण २२ काठमाडौं , प्रधानमन्त्री केेपी शर्मा ओलीले वर्तमान सरकार काेही कसैप्रति प्रतिशाेध साध्न नबनेको बताउनु भएकाे छ । प्रतिनिधि सभाकाे राज्य व्यवस्थापन तथा सुशासन समितिकाे बैठकमा संसदहरूकाे प्रश्नको उत्तर दिदै प्रधानमन्त्री ओलीले याे सरकार कसैप्रति प्रतिसाेध साध्न नबनेको अर्थतन्त्र...
श्रावण २० काठमाडौं , भण्डारी सेवा समाज नेपाल ( रघुबंशी काैशिक गाेत्रीय ) रामेछाप जिल्लाकाे प्रथम सम्मेलन बाट हेम बहादुर भण्डारी ( रमेश ) काे अध्यक्षतामा ३८ सदस्यीय कार्यसमिति सर्व सहमत चयन गरि सम्पन्न भएकाे छ । भण्डारी सेवा समाज बागमती प्रदेश समिति उपाध्यक्ष गणेश भण्डारीकाे अध्यक्षता तथा सेवा...
श्रावण १८ काठमाडौं , नेपाल सरकारले साउन २० गते आईतवार उपत्यका भित्रका तीन जिल्लामा सार्वजनिक विदा दिने भएकाे छ । साउन २० गते आईतवार ललितपुरको जाउलाखेलमा राताे मच्छिन्द्रनाथकाे भाेटाे देखाउने जात्रा भएकाेले काठमाडौं ,ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक विदा दिने गृह मन्त्रालयले निर्णय गरेकाे गृह...
श्रावण १८ काठमाडौं ,आज श्रावण कृष्ण चर्तुर्दशी घण्टाकर्ण अर्थात गठेमंगल पर्व प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीकै दिन राजधानीकाे विभिन्न ठाउँमा मनाउने गर्दछ। चाडपर्वमा सबै भन्दा पहिले ( शुरूमा) आउने चाड गठेमंगल ,अर्थात घण्टाकर्ण पर्व साँस्कृतिक परम्परा अनुसार विशेषगरी राजधानीकाे भित्री भागका...
श्रवण १५ काठमाडौं , आज श्रवण ( साउन) १५ गते नेपाली परम्परा अनुसार असार १५ मा दहिचिउरा र साउन १५ मा खिर खाने परम्परा छ । प्राचीन कालदेखिकै नेपाली समाजमा दहिचिउरा र खिर खाने चलन चलिरहेको बताउँछन् जानेका बुझेकाहरू , साउने झरिकाे बेलामा दुधमा मरमसला लगायत चिजबिज हालेर बनाईएकाे ताताे -...