शनिबार २ जेष्ठ, २०८३ (Saturday May 16, 2026)

आज श्रीकृष्ण जन्मष्टमी देशभर कृष्ण मन्दिरमा पुजा - आराधना गरि मनाउँदै ।

सोमबार १० भाद्र, २०८१ विचारवाटिका 1753


आज श्रीकृष्ण जन्मष्टमी देशभर कृष्ण मन्दिरमा पुजा - आराधना गरि मनाउँदै ।

भदौ १० काठमाडौं , आज हिन्दु धर्मावलम्बीहरूले देशभरकाे कृष्ण मन्दिरमा भगवान श्रीकृष्णकाे पूजा आराधना गरि श्रद्धा - भक्तिपूर्वक श्रीकृष्ण जन्मष्टमी मनाउने गर्दछ।
 आजकाे दिन कृष्ण मन्दिरमा पूजा - आराधना ,श्रीकृष्णकाे प्रवचन भजनर्कितन गर्नुकाे साथै ब्रतबसि रातभर जाग्रारा बस्ने प्रचलन छ,
आज पाटनकाे प्रसिद्व कृष्ण मन्दिर लगायत विभिन्न कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूकाे भिडभाड लाग्ने गर्दछ।
बिष्णुकाे आठौं अवतारकाे रूपमा भगवान श्रीकृष्णकाे जन्म भाद्रकृष्ण अष्टमीकाे दिन मध्यरातमा भएकाे विश्वास गर्दै ब्रतालुहरू बिहानै देखि व्रत वसी मध्य रातसम्म जाग्राम बसेर पुजा आराधना गर्ने समेत प्रचलन छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु