असार २१काठमाडौं ,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसबीचको समझदारीमा आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताउनुभएको छ । आज नेकपा (एमाले) केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई पार्टी कार्यालय, च...
असार २० काठमाडौं ,प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई नेकपा (एमाले ) ले दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न ध्यानाकर्षण गराएकाे छ । आज एमाले महासचिव शंकर पाेखरेलले विज्ञप्ति मार्फत प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेकाे र अल्पमतमा परिसकेको उल्लेख गर्दै दीर्घक...
असार १५ काठमाडौं , नेकपा( एमाले) रामेछाप नगरपालिका वडा नं. २ देउराली - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे वडा सम्मेलन बाट सर्व सहमत हरि आले मगरकाे नेतृत्वमा १५ सदस्य वडा सम्पर्क मञ्च निर्वाचित भएकाे छ । देउराली - काठमाडौं सम्पर्क मञ्चको संयाेजक तिलकबहादुर बुढाथोकीको अध्यक्षता ,बागमती प्रद...
असार १२काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ । विभाग गठन भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपा ललितपुरमा मङ्गलवार अपराह्न भएको छलफलमा सहभागी उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने व्यक...
असार ११ काठमाडौं , चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागकाे निमन्त्रणामा नेकपा ( एमाले ) का उपमहासचिव बिष्णु रिमालकाे नेतृत्वमा नेताहरूकाे टाेलि आज चिन भ्रमणमा जादै छ। भ्रमणमा उपमहासचिव रिमाल सगै नेताहरू भानुभक्त ढकाल, विनाेद श्रेष्ठ , सुजिता शाक्य ,इन्दिरादेवी गा...
असार ८ इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताउनुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री चौधरीले नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो । सम्पूर्ण पार्टी पङ्क्ति मि...
असार १ रामेछाप , गत स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र रामेछाप नगर मेयर पदको उमेदवार माओवादी केन्द्रकाे नेता नरेश बाबु श्रेष्ठले माओवादी पार्टी परित्याग गरि नेकपा ( एमाले) मा प्रवेश गरेकाे छ। नेकपा ( एमाले) रामेछाप नगरकाे दाेस्राे नगर अधिवेशनमा बागमती प्रदेशको...
जेठ २५ काठमाडौं , भारतकाे राष्ट्रपति द्राैपदी मुर्मूले एनडीएकाे दलकाे नेता नरेन्द्र माेदीलाई भारतकाे प्रधानमन्त्रीमा नियुक्त गरेकाे छ । शुक्रबार बिहान बसेकाे एनडीए सांसदहरूकाे बैठकले माेदीलाई दलकाे नेता चयन गरेकाे थियाे , एनडीएकाे नेताहरूले संसदीय दलकाे निर्णय जानकारी गराएपछि राष्ट्रपत...
जेठ १६ चितवन , नेकपा ( एमाले ) चितवनको ११ औं जिल्ला अधिवेशन बाट अध्यक्षमा कमलराज पाठक निर्वाचित भएकाे छ । हिजाे ( मंगलबार ) भएकाे निर्वाचनमा कुल खसेकाे ७ सय २९ मत मध्ये पाठकले ६ सय ६ मतकाे साथ अध्यक्षमा निर्वाचित भएकाे थियाे भने उपाध्यक्षमा श्याम विष्ट, सचिवमा प्रकाश ढुंगाना साथ...
जेठ १२ काठमाडौं ,नेकपा ( एमाले) रामेछाप नगर- काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलन बाट सर्व सहमत रूपमा नर बहादुर विश्वकर्मा अध्यक्षमा निर्वाचित भएकाे छ । नेकपा (एमाले) काे स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीको इन्चार्ज लालबाबु पण्डितकाे प्रमुख आतिथ्यता तथा रामेछाप नगर...
जेष्ठ ३ काठमाडौं ,नेकपा( एमाले )काे तत्कालीन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितकाे ३१ औं स्मृति दिवसको अवसरमा आज बिहान एमालेको पुरानाे पार्टी कार्यालय मदन नगर बल्खुमा कार्यक्रमकाे आयाेजना गरि मदन - आश्रित स्मृति दिवस मनाएकाे छ । स्मृति दिवस कार्यक्रममा पूर्वराष्ट्र...
जेष्ठ २ तनहुँ , नेकपा ( एमाले) तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल बहुमतकाे साथ निर्वाचित भएकाे छ ,हिजाे राति सम्पन्न अन्तिम मत परिणाम अनुसार कँडेलले २सय ९२ मत ल्याएर जिल्ला अध्यक्षमा निर्वाचित भएकाे हाे । अध्यक्षमा कँडेल सगै उपाध्यक्षमा राजेश्वर ढकाल,सचिवमा प्रदिपराज अधिकारी ,उपसचिवमा...
बैशाख २२ काठमाडौं ,नेकपा( एमाले) मन्थली नगर- काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलनबाट अरूण प्रसाद अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित भएकाे छ । मन्थली नगर सम्पर्क मञ्चको अध्यक्ष रविन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा नेकपा (एमाले) काे स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी...
बैशाख २० काठमाडौं , नेकपा ( एमाले ) मन्थली नगर - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलनकाे तयारी अन्तिम चरणमा पुगेको मन्थली नगर- काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भएकाे छ । बैशाख २२ गते शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठानकाे...
बैशाख १८ इलाम,अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु ! इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अग...
बैशाख २८ इलाम , नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलाम दुइमा २७ हजार ७ सय ७२ मतकाे साथ शानदार बिजयी भएकाे छ । एमालेकाे उम्मेदवार नेम्वाङ ५ हजार ८ सय ३० मतकाे अन्तरले बिजयी हुदा नेपाली काँग्रेसकाे उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ ,स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १...
बैशाख १७ललितपुर ,रामेछाप जिल्ला दाेरम्वा र सुनापति गाउँपालिका बाट जसपाकाे संघिय परिसद सदस्य तथा निवर्तमान रामेछाप जिल्ला भुमिआयाेग सदस्य लाेक बहादुर श्रेष्ठकाे नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि एक सयकाे हाराहारीमा नेकपा (एमाले) मा प्रवेश गरेकाे थियाे । नेकपा (एमाले ) काे केन्द्रीय कार्...
बैशाख १७ बझाङ ,बझाङमा बैशाख १५ गते सम्पन्न भएकाे उप निर्वाचनको मत गणना जारी छ , प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८ हजार ६ सय २६ मतकाे सात अग्रता कायमनै गरिरहेकाे छ भने नेकपा एमालेकाे उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ३ सय ९६ मतकाे साथ काँग्रेसका उम्...
बैशाख १७ इलाम, बैशाख १५ गते सम्पन्न भएकाे इलाम २ काे प्रतिनिधि सभाकाे उप निर्वाचनमा हाल सम्म ४२ वडा मध्ये १० वडाको मत गनिसक्दा नेकपा (एमाले )का उम्मेदवार सुहाङ नेम्वाङले ७ ६७७ मतका साथ अंग्रता कायमनै गरिरहेकाे छ। एमालेलाई नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले ५३९५ मतको सात पछ्याउँदै आहि...
काठमाडौं । न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार संसदको शुन्य समयमा बोल्दै सांसद चौधरीले न्यायालयले सुनपानी छर्किए जस्तो गरी मन्त्रीहरुलाई चोख्याएको बताइन् । ‘ललिता नि...