बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

बझाङमा काँग्रेसकाे अग्रता कायमनै पछि पछि एमाले

सोमबार १७ बैशाख, २०८१ विचारवाटिका 1750


बझाङमा काँग्रेसकाे अग्रता कायमनै पछि पछि एमाले

बैशाख १७ बझाङ ,बझाङमा बैशाख १५ गते सम्पन्न भएकाे उप निर्वाचनको मत गणना जारी छ ,

प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले  ८ हजार ६ सय २६ मतकाे सात अग्रता कायमनै गरिरहेकाे छ भने नेकपा एमालेकाे उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ३ सय ९६ मतकाे साथ काँग्रेसका उम्मेदवार लाई पछ्याउँदै गहिरहेकाे छ ।

 हाल सम्म जयपृथ्वी नगरपालिका ,खप्तडछान्ना गाउँपालिका ,छविसपाथिभेरा गाउँपालिका ,सुमी गाउँपालिका,थलारा-९ र मस्टा गाउँपालिका १ र २ काे मत गणना गरिसक्दा नेपाली काँग्रेसले ८६२६ नेकपा एमालेले ८३९६ ,माओवादी केन्द्रले ३१५३ ,नेकपा ए समाजवादीले २२८७ ल्याएकाे जानकारी प्राप्त भएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु