बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

राजनीति

एमालेमा भण्डारी वरिष्ठ नेता, सात नेता स्थायी कमिटीमा

असाेज ८ काठमाडौं ।नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ, बिहीबार बसेको पार्टी सचिवालय बैठकको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेसँगै भण्डारीलाई एमालेमा औपचारिक राजनीतिक जिम्मेवारी दिइएको हो, सार्वजनिक विवरणअनुसार भण्डारीलाई अध्यक्...

जलवायु विपद्पछि पुनर्निर्माणका लागि ५ अर्ब डलरभन्दा बढी आवश्यक : परराष्ट्रमन्त्री खनाल

असाेज ८ काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आयोजित जी–७ विकास मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले हाल...

संविधान संशोधनको बहस देशव्यापी बनाउने राष्ट्रिय मुक्ति पार्टीको तयारी

असाेज ६ काठमाडौं , राष्ट्रिय मुक्ति पार्टीले संविधान संशोधन तथा असन्तुष्ट समुदायका सवाललाई केन्द्रमा राखेर देशव्यापी बहस अभियान सञ्चालन गर्ने निर्णय गरेको छ, संविधान दिवसका अवसरमा आयोजित संविधान संशोधन : असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रियाको समीक्षा गर्दै पार्टीले उठेका मुद्दालाई जिल्ला...

कांग्रेस महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

असाेज ५ काठमाडौं , नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनले तीव्रता पाएको छ। असोज ३ गतेदेखि सुरु भएको अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन प्रक्रिया सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। अधिवेशनमार्फत वडा कार्यसमिति तथा क्षेत्री...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : गगन थापा

भदौ २८ काठमाडौं ,नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पत्रकारिता क्षेत्रलाई कमजोर बनाउने तथा स्वतन्त्र प्रेसलाई संकटमा पार्ने कुनै पनि नीति वा निर्णय स्वीकार्य नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ ले लोककल्याणकारी विज्ञापन...

सम्पर्क विशेष संगठन कमिटीका १३० भन्दा बढी नेता–कार्यकर्ताद्वारा नुवाकोटको देवीघाटमा सरसफाइ

भदौ २८ काठमाडौं , भदाै २७ गते शनिवार नेकपा ( एमाले) सम्पर्क विशेष संगठन कमिटी मातहतका विभिन्न तहमा आबद्ध १३० जनाभन्दा बढी नेता–कार्यकर्ता नुवाकोटको विदुर नगरपालिका–५, देवीघाट पुगेर सरसफाइ अभियानमा सहभागी भएका छन्। सम्पर्क विशेष संगठन कमिटीको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित...

राप्रपाभित्र विवादकै बीच बागमती सरकारमा तीन मन्त्री बन्दै

भदौ ५ काठमाडौं , नेकपा (एमाले) का नेता किरण थापाको नेतृत्वमा नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेतको समर्थनमा गठन भएको बागमती प्रदेश सरकारमा राप्रपाका तीन सांसद सहभागी हुने भएका छन्, उनीहरूले आजै मन्त्री पदको शपथ लिने तयारी गरिएको छ। राप्रपाका बागमती प्रदेश संसदीय दलका उपनेता गिरबहादु...

एमाले अध्यक्ष ओली निर्वाचनपछि पहिलो चाेटी पुगे गृहजिल्ला झापामा ।

साउन ३० झापा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो चाेटी आफ्नो गृहजिल्ला झापा पुग्नुभएको छ । आज शनिबार चन्द्रगढी विमानस्थलमा पुग्नुभएका अध्यक्ष ओलीलाई एमालेका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले स्वागत गरेका थिय, विमानस्थलमा सञ्चारकर्मीहरू लाई भने ओलीले क...

देवानगञ्ज घटनाका पीडित परिवारसँग सरकारले गरेकाे लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न राजनीतिक दल तथा स्थानीय जनप्रतिनिधिहरूकाे माग ।

साउन २६ काठमाडौं , सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्। २०८३ साउन २५ गते जारी संयुक्त प्रेस विज्ञप्तिमार्फत उनीहरूले सम्झौता कार्यान्वय...

शीर्ष कम्युनिष्ट नेताहरू राष्ट्रिय सभागृहमा एउटै मञ्चमा ओलीदेखि यादव सम्म ।

असार १४ काठमाडौं ,नेकपा ( एमाले )का तत्कालीन महासचिव  जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा  आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक राष्ट्रिय गोष्ठीमा कम्युनिष्ट आन्दोलनका शीर्ष नेताहरू एउटै मञ्चमा देखिने भएका छन् ।  आज...

सम्पत्ति शुद्धीकरणकाे अनुसन्धान गर्न एमाले उपाध्यक्ष पौडेल पक्राउ ।

असार ८ काठमाडौं , नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको लागि  पक्राउ परेकाे छ ।   पार्टीको चुनावी समीक्षा एवम् पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रमकाे लागि सुर्खेत पुगेकाे पाैडेललाई सुर्खेत बाटै प...

बालेन सरकारकाे विज्ञान प्रविधि मन्त्री बन्दै स्वतन्त्र सांसद महावीर पुन ।

जेष्ठ २६ काठमाडौं , प्रधानमन्त्री बालेन शाहकाे नेतृत्वको मन्त्री मण्डलमा स्वतन्त्र सांसद महावीर पुन  विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएकाे छ  । प्रधानमन्त्री शाहकाे प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले स्वतन्त्र  सांसद पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयक...

भारतीय प्रधानमन्त्री मोदीले र रास्वपा सभापति लामिछाने बिच भेटवार्ता ,नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने ।

जेष्ठ २० काठमाडौं,पाच दिने भारत भ्रमण गएका रास्वपा सभापति रवि लामिछाने र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच आज नयाँ दिल्ली भेटवार्ता भएको छ ।   भारतीय प्रधानमन्त्री मोदीले भेटवार्ताको तस्बिरआफ्नो सामाजिक सञ्जाल बाट सार्वजनिक गर्दै मोदीले भारतले नेपाल–भारत सम्बन्धलाई थप मजब...

जेनजी आन्दोलनमा भएका घटनाकाे जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न समितिको म्याद थप ।

जेष्ठ २० काठमाडौं, सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ  आयाेगकाे प्रतिवेदन अध्यन गर्न गठित समितिको म्याद थप गरेको छ । मन्त्रीपरिषद् बैठककाे  निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले गृह मन्त्रालयको प्र...

पुरानाे तीन दलकाे सहमति पछि मधेसीका मुख्यमन्त्री यादवले पाय विश्वासको मत ।

जेष्ठ ९ काठमाडौं, लाेकतन्त्र रक्षाका लागि पुरानो तिन दलकाे सहमति पछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । हिजाे बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत प्राप्त गर्नुभएको हो , १०२ सदस्...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यदलको दोस्रो बैठक बस्दै ।

बैशाख १० काठमाडौँ , प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधनकाे बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक आज दिउँसो तीन बजे बस्दै छ ।   बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययो...

विद्यार्थी संगठन खारेजकाे विरूद्वमा संगठन द्वारा संयुक्त आन्दोलनकाे घाेषणा ।

 चैत २७ काठमाडौं , विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध विद्यार्थी संगठनले  संयुक्त आन्दोलनको घोषणा गरेको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेको हो। सरकारको १०० वटा शासकीय सुधारका काममा विद्यार्थी संगठन खारेज गर्ने बुँदा पनि समावेश भएपछि विद्...

संघीय संसद्को आज दुबै सदनकाे बैठक बस्दै ।

चैत २३ काठमाडौं , संघीय संसद्काे आज दुवै सदनको बैठक बस्दैछ ।  प्रतिनिधिसभाको बैठक  दिनको १ बजे बस्दै छ, संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजकाे  बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ, आजको बैठकमा गृहमन्त्री...

बालेल नेतृत्वमा बन्ने सरकारकाे मन्त्रीहरू फाइनल ।

चैत १३ काठमाडौं ,रास्वपाकाे वरिष्ठ नेता  बालेन शाहकाे नेतृत्वमा  बन्ने  सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको  सार्वजनिक भएकाे छ । स्राेतले दिएकाे सुचना अनुसार मन्त्री हुनेहरूकाे  निम्न बमोजिम रहेकाे  छ।  प्रधानमन्त्री:-बालेन्द्र साह, अर्थमन्त्री :-स्वर्णिम...

गगन बाहेकको कांग्रेसको परिकल्पना गर्नु कांग्रेसको लागि ठूलो क्षति हुन्छ :- नेता मिश्र ।

चैत ६ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामाबारे टिप्पणी गर्दै नेता मनिष मिश्रले उच्चतम् राजनीतिक नैतिकता भन्दै प्रशंसा गर्दै गगन बाहेकको कांग्रेसको परिकल्पना गर्नु कांग्रेसको लागि ठूलो क्षति बताएका छन् । नेता मिश्रले सभापति थापाको राजीनामा यो उच्चत्तम राजनीतिक नैतिकता रहेको बताएका...