भदौ ४, काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । शर्मा बागमती प्रदेशको तेस्रो प्रदेश प्रमुख हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदम...
भदौ ४, केही दिनअघि मात्र अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिबानविरूद्ध अफगानिस्तानमा ठाउँ–ठाउँमा प्रदर्शन भएका छन ्। बिहीबार राजधानी काबुलसहित विभिन्न ठाउँमा प्रदर्शन भएका थिए । ती प्रदर्शनमा महिलाहरू पनि सहभागी भए । प्रदर्शनकारीहरुले कालो, रातो र हरियो रङका ठूला ठूला अफगान झ...
श्रावण २८, लुम्बिनी । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री केसीले आज मन्त्रिपरिषद पनि गठन गर्दैछन्। डिल्ली चौधरीलाई ग्रामिण विकास तथा सहरी विकास मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । चौधरी कांग्रेस सांसद हुन्।...
श्रावण २७, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । शंकर पोखरेलले दिएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत उनले तोकेका छन् । १९ वैशाखमा...
श्रावण २७, बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारमा थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादवले राजीनामा दिन लागेका हुन् । ‘माननीय सन्तोष पाण्डेसहित हामी...
श्रावण २०, काठमाडौं । विकास र कोरोनाको रोकथाम तथा नियन्त्रणबारे प्रदेश नम्बर २ को मुख्यमन्त्री र गृहमन्त्रीको कुराकानी भएको छ । मंगलबार गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री खाणले कोरोना नियन्त्रण गर्न प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए । मुख्यमन्त्री रा...
श्रावण १९, काठमाडौं । प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक मंगलबार बस्दैछ । आज दिउँसो १ बजे बैठकका लागि बोलाइएको छ । महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् । पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६÷०७७ को मुस्लिम आयोगक...
श्रावण १७, काठमाडौं । नेकपा माओवादी केन्द्रले श्रावण ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ । पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले २० श्रावण बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सारेको छ । साथै ३० श्रावणभित्र पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित...
श्रावण १४, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ । बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए । बुधबार बसेको बैठकमा क्रियाशील...
श्रावण १२ , काठमाडौं । १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी आज बिहान १० बजे बैठक बस्दै छ । बैठक भने पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ । आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालय...
साउन ९, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी आज बैठक बस्दैछ । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज शनिबार शीर्ष नेतासहित पदाधिकारी बैठक बस्न लागेको हो । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ । कांग्रे...
फोनबाटै मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई ,खोप उपलब्ध गराउने विश्वास श्रावण ४, काठमाडौँ — प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । फोनवार्तामा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै दुई मुलुकबीचको आपसी हित र समझदारीमा कुरा...
असार ४ , काठमाडौं । नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै राजनीतिले पुनः बाटो पहिल्याएको छ । सामाजिक सन्जाल टवीटर मार्फत आचार्यले सो धारणा व्यक्त गरेका छन । उनले अब कोरोना कालको जीवन र जीविकाको समस्या सम्बोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति ब...
असार १४, काठमाडौं । सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेकपा एमालेका नेता माधव कुमार नेपालले अपिल गरेका छन् । सोमबार एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको सन्दर्भमा विज्ञप्ति जारी गर्दै नेपालले सांगठनि...
असार १२ रामेछाप ,रामेछाप नगरपालिकाले यहि असार १० गते नगरको नवौ नगर सभा सम्पन्न गरेको छ । सभामा उप-प्रमुख सृजना खड्काले आर्थिक वर्ष २०७८/०७९ को चालू खर्च तर्फ ३५ करोड ८० लाख ९८ हजार ३ सय ३४ रूपैयाँ ४८पैसा र पुँजीगत खर्च २७ करोड ३८ लाख ४६ हजार ३ सय ३१ रूपैयाँ ०४ पैसा गरि जम्मा ६३...
जेठ १०, काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर गर्न हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् । प्रध...
जेठ ७, काठमाडौं । धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्न नपर्ने बताएका छन् । ओलीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा दिनुपर्ने संविधानमा व्यवस्था नभएको जिकिर गरे । उनले प्रश्न गरे, &...
जेठ ६, हेटौंडा । आज राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु भएको छ । मतदान सकिनासाथ गणना शुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । हेटौंडा-४ स्थित भुटनदेवि मावि मतदान केन्द्रमा बिहान ९ देखि अपराह्न ३ बजेसम्म निर्वाचन हुँदैछ । निर्वाचनमा नेकपा एमालेका तर...
वैशाख ३१, काठमाडौँ । मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसके पनि पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना भएकोले कयौं संसय उब्जाएको उनले बताए । संघीय संसद भव...
वैशाख ३०, काठमाडौँ । कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ । नेता माधव नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भइरहँदा देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका हुन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय...