मंगलवार १२ जेष्ठ, २०८३ (Tuesday May 26, 2026)

देउवाले गरे भातृ संघकाे महाधिवेशन गराउन निर्देश समिति गठन।

बुधबार २६ मंसिर, २०८१ Bichar Batika 1640


देउवाले गरे भातृ संघकाे महाधिवेशन गराउन निर्देश समिति गठन।

शेर बहादुर देउवाले पार्टीको विभिन्न भातृ संघकाे महाधिवेशन गराउनकाे लागि केन्द्रीय निर्देशन समिति गठन गरेकाे छ ।
  काँग्रेसकाे भातृ संघ नेपाल तरूणदल , नेेपाल बिद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ ,नेपाल प्रजातान्त्रिक सेनानी संघ, नेपाल लाेकतान्त्रिक  खेलकुद संघ , नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लाेकतान्त्रिक अपांग संघ र नेपाल थारू संघकाे महाधिवेशन २०८१ चैत मसान्तभित्र अनिवार्य रूपमा सम्पन्न गराउनकाे लागि बिद्यमान तदर्श समितिलाई सहयाेग पुर्याउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको काँग्रेसले विज्ञप्ति मार्फत जानकारी गराएकाे थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु