शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

एसईई परिक्षामा उत्कृष्ट हुने ८० जना थारू बिद्यार्थीहरू लाई सम्मान ।

आईतवार २० श्रावण, २०८१ विचारवाटिका 1864


एसईई परिक्षामा उत्कृष्ट हुने ८० जना थारू बिद्यार्थीहरू लाई सम्मान  ।

श्रावण  २० काठमाडौं , याे बर्षकाे माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८०मा उत्कृष्ट हुने ८० जना थारू समुदायका बिद्यार्थीहरू लाई सम्मान गरेकाे छ ।


  थारू बिद्यार्थी सभाले काठमाडौंमा एक कार्यक्रमकाे आयाेजनागरी याे बर्ष एस ईई परिक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाई सम्मान गर्नुकाे साथै ४ जिपिय सहित उत्कृष्ट हुने २० जना थारू बिद्यार्थीहरू लाई बिशेश सम्मान समेत गरेकाे थियाे ।


कार्यक्रममा उत्कृष्ट थारू बिद्यार्थीहरू लाई सम्मान गर्दै पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री एवम् संसद भगवती चाैधरीले शिक्षा हासिल गर्न सके मात्रै  भविष्य निर्माण गर्न  हरेक क्षेत्रमा सहज हुने बताउदै बिद्यार्थीहरू लाई पढ्ने  उमेरमा पठाइमा ध्यान केन्दि्त गर्न समेत चाैधरीले आग्रह गर्नु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु