शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

सहयोगी हातहरू नेपालद्वारा आयोजित रक्तदान कार्यक्रममा ४६ रक्तदाताहरूले गरे रक्तदान 

शुक्रबार ७ आश्विन, २०७९ विचारवाटिका 2185


सहयोगी हातहरू नेपालद्वारा आयोजित रक्तदान कार्यक्रममा ४६ रक्तदाताहरूले गरे रक्तदान 

असोज ७ भक्तपुर , सहयोगी हातहरू नेपालको आयोजनामा असोज ६ गते बिहिवार सूर्यविनायक चोक भक्तपुरमा आयोजना गरियको खुल्ला रक्तदान कार्यक्रममा ४६ जना रक्तदाताहरूले रगत दान गरेको छ ।

  अहिले भैरहेको रगतको अभावलाई मध्य नजर गर्दै विभिन्न संघ संस्था र व्यक्तिहरूको उपस्थितिमा तथा जिल्ला रेडक्रस भक्तपुर शाखाको प्रविधिक सहयोगमा सहयोगी हातहरू नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सहयोगी हातहरू नेपालले पहिले पनि विभिन्न क्रियाकलाप गर्दै आयको र यहि असोज १० गते  बडा दशै,शुभ तिहार ,नेपाल संम्वत तथा छठ पर्वको अवसरमा  चुनदेवी मन्दिर परिसरमा सरसफाइ ,दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न गहिरहेको संस्थाका अध्यक्ष सुविन केसीले कार्यक्रममा जानकारी गराउनु भयो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु