सोमबार २२ भाद्र, २०८३ (Monday September 07, 2026)

ललितपुर महानगरपालिकालले बालबालिकालाई आजदेखि कोरोना खोप दिँदै

शुक्रबार १० असार, २०७९ विचारवाटिका 2073


ललितपुर महानगरपालिकालले बालबालिकालाई आजदेखि कोरोना खोप दिँदै

असार १० काठमाडौं, ललितपुर महानगरपालिकामा आजदेखि ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै छ । 

 महानगरपालिकाले जारी गरेको सूचना अनुसार शनिबार बाहेक असार १० गतेदेखि १५ गतेसम्म विद्यालय वा वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम सन्चालन हुने छ । खोप कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म हुने छ ।

 




मतहरू

Wheetabar

cialis online ordering Despite the presence of tet A or tet B for all MDR E


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु