आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

कार्यसम्पादन समितिको पहिलो बैठक

शनिबार २२ माघ, २०७८ विचारवाटिका 1895


कार्यसम्पादन समितिको पहिलो बैठक

माघ २२ , काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक यहि २७ गते बोलाएको छ ।

हालै ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको कांग्रेसले पहिलो बैठक २७ गते बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेक्षुक संस्थाहरु, र बाँकी जिल्ला अधिवेशनबारे छलफल हुनेछ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु