मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

सेनाद्धारा मनाङका बाढीपीडितलाई राहत वितरण 

सोमबार १८ श्रावण, २०७८ विचारवाटिका 2362


सेनाद्धारा मनाङका बाढीपीडितलाई राहत वितरण 

श्रावण १८, मनाङ । मनाङका बाढीपीडितलाई ३० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएका छन् । पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले राहत उपलब्ध गराएका हुन् ।

प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री उनीहरुले राहतस्वरुप उपलब्ध गराएका हुन् । मनाङका चारवटै गाउँपालिकाका लागि उनीहरुले राहत वितरण गरेका छन् । उनीहरुले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पु¥याएका थिए ।


खराब मौसमका कारण खाद्यान्न पु¥याउन नसकिएका बाँकी ठाउँमा मौसममा सुधार आउनेबित्तिकै ढुवानी गरिने पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए । त्यसका लागि राहत वितरण टोलीका सदस्यलगायत हेलिकप्टर र चालक दलका सदस्य लमजुङको बेंसीशहरमै बसेको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए ।

नासो गाउँपालिकाकी उपाध्यक्ष कमलमाया गुरुङले बाढीका कारण गाउँपालिका कार्यालय बगाएकाले सबै काम अन्य जिल्लाबाट सञ्चालन गर्नुपरेको बेला राहत आउँदा खुशी लागेको बताइन् ।
 




मतहरू

appenderb

buy cialis cheap

Stromectol

Albendazole For Sale

lekEldelf

Viagra

buy plaquenil online

Propecia Ebay Impotencia

plaquenil classification

Buy Sildenafil

gabapentin for dogs for sale

Cialis O Levitra Yahoo

buy finpecia online

generic cialis rating

noftecy

viagra drink

Jerheillanbu

canada generic tadalafil cialis at canadian pharmacy

Jerheillitls

tadalafil side effects best price usa tadalafil

cialis 20 mg

cialis tadalafil tadalafil order online no prescription

Purfpourl

levitra prix en parapharmacie Valtrex Online Uk frusly

moultytycle

stromectol coronavirus stromectolreef.com

chloroquine cancer

hydroxychloroquine holxwsjh hydroxychloroquine sul


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु