बुधबार ५ जेष्ठ, २०७८
जेठ ५, काठमाडौं ।अशक्त एवं बिपन्न परिवारको दैनिकीमा लकडाउनले पारेको असहजतालाई न्युनिकरण गर्न नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)ले ललितपुरका केही परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

कार्यक्रममा शारीरिक रूपले फरक क्षमता भएका, आर्थिक हिसाबले कमजोर र लकडाउनको समयमा पूर्ण बेरोजगार रहेका २१ परिवारलाई प्रति परिवार रु. ३,००० मूल्य बराबरको सामग्री प्रदान गरिएको हो । ललितपुरको नयाँबाटो स्थित संस्थाकै प्रांगणमा सामाजिक दूरी कायम गरी पालो पालो बोलाएर सो कार्यक्रम गरिएको हो ।

संस्थाका उपाध्यक्ष श्री सरस्वती आचार्यले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । गैर सरकारी संस्था महासंघ, जिल्ला शाखा ललितपुरका अध्यक्ष समेत रहनुभएका आयोजक संस्थाका सचिव एवं कार्यकारी निर्देशक श्री टिकाराम दाहालले सामाजिक उत्तरदायित्वलाई मनन गरी अफ्ठेरो स्थितिका परिवारलाई थोरै भएपनि राहत पुगोस् भन्ने हेतुले यस्तो कार्यक्रम राखिएको बताउनुभयो ।
राहत प्याकेजमा चामल, आँटा, दाल, तेल, नुन, चिनी एवं साबुन, सेनिटाइजर लगायतका सामग्री रहेका थिए ।
https://buystromectolon.com/ - Stromectol
http://buypropeciaon.com/ - ciproflaxin
Cialis Generic Vs Brand
http://buytadalafshop.com/ - buy cialis online cheap
Newzealand Pharmacy Domperidone
https://buytadalafshop.com/ - Cialis
Priligy Paraguay
Viagra 30 Anni
Prescription Viagra Online
Comprar Cialis Online Contrareembolso
cialis drug sample viagra
tadalafil mechanism of action tadalafil 5mg once daily
how to take sildenafil teva sildenafil
where to buy stromectol without prescription Buy Cytotec 10 Pills
Dawduandy
http://buypropeciaon.com/ - propecia costco