मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा संक्रमण पुष्टि 

शुक्रबार १७ बैशाख, २०७८ विचारवाटिका 2236


पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा संक्रमण पुष्टि 

वैशाख १७, काठमाडौं । कोरोना भाइरस पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा संक्रमण पुष्टि भएको छ ।

१५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै कोभिड संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन् । 

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या योसम्म गरेर ३८ हजार ८१३ पुगेको छ ।




मतहरू

LhdvimanT

tadalafil ( cialis ) https://asciled.com/ cialis buy

Dawduandy

https://buypropeciaon.com/ - Propecia

Stromectol

Generic Bentyl

Lizanna

https://buytadalafshop.com/ - Cialis

plaquenil and sun exposure

cialis prices at the pharmacy

reimect

Prednisone Therefore it is important that you are closely monitored by your doctor while taking this medication.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु