सोमबार १७ फाल्गुन, २०७७
फागुन १७ काठमाडौँ
अमेरिकाको न्युयोर्कमा शेर्पा समुदायको धार्मिक र सास्कृतिक संरक्षणका लागी स्थापित शेर्पा किदुगको नया नेतृत्वमा पहिलो पटक महिला अध्यक्ष छिरिङ शेर्पा निर्विरोध निर्वाचित भएकी छन ।
अमेरिकाको शेर्पा समुदायको नेतृत्वमा पुग्ने उनी पहिलो महिला हुन । उनले किदुगको कोषाध्याक्ष पदमा दुई बर्ष सेवा गरिसकेकी छन् । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले किदुगको आफनै भवनमा बौद्धधर्म गुरु लामा टुल्कुबाट सपथ लिएका छन ।
किदुगको नया कार्य समितिमा उपाध्याक्षमा तेम्बा शेर्पा, महासचिवमा आङछिरिङ शेर्पा, सचिवमा ल्हाक्पा तेन्जी शेर्पा, कोषाध्याक्ष पल्जुर शेर्पा, प्रवक्तामा पासाङ गेल्जे शेर्पा, सदस्यहरुमा ङवाङ तेन्जी शेर्पा, पासाङ दिकी शेर्पा, याङचेन डोल्मा शेर्पा,सेरजाङमु शेर्पा, रिन्जी नुर्बु शेर्पा, आङ बाबु शेर्पा, निमा नुर्ब शेर्पा र कान्छी लामा निर्वाचित भएका छन ।
soft viagra
how often can cialis be taken
preeplern
cialis prices