आईतवार ६ जेष्ठ, २०८१ (Sunday May 19, 2024)

ओलीमा  नैतिकता नदेखिएको  रावलको भनाई

बुधबार १२ फाल्गुन, २०७७ bicharbatika 1767


ओलीमा  नैतिकता नदेखिएको  रावलको भनाई


फागुन १२
कैलाली । 
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा अलिकति पनि नैतिकता नभएको टिप्पणी गरेका छन् । 

आज प्रचण्ड–नेपाल समूहको सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता हुन्थ्यो भने सर्वोच्चको फैसला आउने वित्तिकै राजीनामा दिनुपर्नै उनको भनाई छ । 

जनताको पक्षमा सर्वोच्चले फैसला गरेको भन्दै रावलले अझै पनि केपी शर्मा ओलीले राजीनामा दिँदैनन् भने १३ दिन भित्र संसद शुरु गरेर त्यहीँबाट उनीमाथि कारबाही गरिने बताएका छन । 

उनले सर्वोच्चले विघटन बदर गरेर नेपालको संविधान, लोकतन्त्र र जनमतको पक्षमा ऐतिहासिक फैसला गरेको भन्दै नेपालको संविधानको अपव्याख्या गरी देशलाई दुर्घटनातर्फ लैजान खोज्ने ओलीको योजना विफल भएको पनि उल्लेख गरेका छन्। 




मतहरू

WefInfofs

Propecia

plaquenil weight gain

How To Buy Cialis Online

neurontin 300

Cialisis Medicamentos

purchase hydroxychloroquine

Abces Clomid

Purfpourl

Clozaril ActithFics prix levitra 10 mg solupred

baccarat online

I'm writing on this topic these days, baccarat online, but I have stopped writing because there is no reference material. Then I accidentally found your article. I can refer to a variety of materials, so I think the work I was preparing will work! Thank you for your efforts.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु