शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

विकास

छिट्टै स्मार्ट जिल्ला बन्दै दोलखा 

  फागुन २, चरिकोट । इन्टरनेटको माध्यमबाट नागरिकलाई पेपरलेस र फेसलेस सेवा प्रदान गर्ने उद्देश्यले सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शनिबार सदरमुकाम चरिकोटको एक कार्यक्रम मार्फत नेपाल फ्रेमवर्क अन्तर्गतको स्मार्ट दोलखा निर्माण कार्य शुभारम्भ भएको घोषणा ग...

काठमाडौं–सुर्खेत उडानका लागि श्री एयरलाइन्सले पायो अनुमति

माघ २३, सुर्खेत । काठमाडौं–सुर्खेत उडानका लागि निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अनुमति पाएको छ ।  श्रीले नागरिक उड्डयन प्राधिकरण (क्यान) को अनुमतिपछि यसै साता टर्बोप्रोप ‘क्यू ४००’ जहाजमार्फत परीक्षण उडान गर्ने जनाएको छ । कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी...

सार्वजनिक यातयातका साधनहरुमा चेतनामुलक स्टीकर टाँसियो

  माघ १९, रामेछाप । सफा, सुन्दर तथा स्वच्छ मन्थली नगर निर्माण गर्ने योजनाका साथ फोहोरमैला तथा सडक सुरक्षासँग सम्बन्धित चेतनामुलक स्टीकर मन्थली हुँदै अन्यत्र चल्ने सार्वजनिक यातयातका साधनहरुमा टाँसिएको छ ।    उक्त कार्यक्रमले सवारी साधनबाट उत्पादन हुने फोहोरमैला न्युनी...

बीबीसीको प्रभावशाली महिलाको सुचिमा परिन् १८ वर्षीया सपना रोका

९ मंसिर, काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड व...

सचिवालयको अनौपचारिक बैठक, प्रधानमन्त्री सहभागी नहुने

काठमाडौं, १७ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित ग...

संघीय सांसदको लोगो परिवर्तन

काठमाडौं । संघीय सांसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गरिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले   सरकारले जारी गरेको नयाँ नक्साअनुसार लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प...

मन्त्री गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी

३ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्...