बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

फेसबुक सञ्चालक संस्था मेटा आयाे सरकारको सम्पर्कमा ।

बिहीबार १९ भाद्र, २०८२ Bichar Batika 1525


फेसबुक सञ्चालक संस्था मेटा आयाे सरकारको सम्पर्कमा ।

भदौ १९काठमाडौं  नेपाल सरकारको  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग फेसबुक सञ्चालक संस्था मेटा कम्पनी दर्ताका लागि सम्पर्कमा आहिआवश्यक कागजात मागेको छ।मन्त्रालयका अनुसार मेटाका प्रतिनिधिले इमेल गरेर दर्ता प्रक्रियाकाे लागी विवरण माग गरेकाे र त्यसलगत्तै 
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयले  दर्ता तथा सूचीकरणका लागि चाहिने विवरणको इमेल बाट मेटा कम्पनीलाई पठाई सकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएकाे छ।
सरकारले नेपालमा दर्ता नभएका सामाजिक संजाल आजैदेखि बन्द गर्ने निर्णय गरेसँगै मेटाले सूचीकरणका लागि चासो देखाएको हो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु