बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

आज भएकाे जेनजी प्रदर्शनकाे घटनाका विषयमा छानबिन समिति बनाउने सरकारको निर्णय ।

सोमबार २३ भाद्र, २०८२ Bichar Batika 1598


आज भएकाे जेनजी प्रदर्शनकाे घटनाका विषयमा छानबिन समिति बनाउने सरकारको निर्णय ।

भदौ २३ काठमाडौ ,आज भएकाे जेनजी पुस्ताको प्रदर्शनकाे घटनाप्रति सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ।

आज साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद्काे बैठकले १९ जना जेनजीहरूकाे ज्यानजाने गरि भएकाे घटनाको छानबिन समिति बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ। छानबिन समितिको संयोजक र सदस्यहरू भने भोलिको बैठकले तय गर्ने निर्णय भएको स्रोतको भनाइ छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु