बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए पद तथा गोपनीयताको शपथ

बिहीबार २५ भाद्र, २०८३ Bichar Batika 1234


नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए पद तथा गोपनीयताको शपथ

भदौ  २५ काठमाडौं , नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
नवनियुक्त मन्त्री साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै मन्त्रालयअन्तर्गतका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु