बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

मिसेस नेपाल वर्ल्ड -२०२५ कि प्रतियाेगी राेजी थापा माेडलिङ सगै सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय ।

शुक्रबार २१ कार्तिक, २०८२ Bichar Batika 1581


मिसेस नेपाल वर्ल्ड -२०२५ कि प्रतियाेगी राेजी थापा माेडलिङ सगै सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय ।

कार्तिक २१ ललितपुर , ललितपुरको झम्सिखेलमा बस्दै आएकी रोजी थापा मिसेस नेपाल वर्ल्ड–२०२५ की प्रतियाेगी मध्य एक हुन। यही शनिवार हुने मिसेस् नेपाल वर्ल्डको ट्यालेन्ट राउन्डको लागि आफ्नो विशेष प्रस्तुतिको अभ्यास गरिरहेकी थापाले  यो प्रतियोगितामा उपाधिसँगै महिला सशक्तीकरणको अभियानलाई माथि उठाउन पनि सहभागी भएको बताइन् ।

रोजी थापाकाे लागि सौन्दर्य प्रतियोगिता त्यति नौलो भने हाेईन किनकि थापाले गत वर्ष सम्पन्न ‘मिस एन्ड मिसेस् युनिभर्सल’मा समेत  मिसेस् युनिभर्सलको शीर्ष ताजनै जितेकी थिइन् ,  ब्युटी पेजेन्टमा धेरै पटक र्‍याम्पमा क्याटवाक गर्दै प्रश्नोत्तरमा समेत उत्कृष्ट भएकी थापा मिसेस् नेपाल वर्ल्डमा पनि शीर्ष उपाधि चुम्ने लक्ष्यकाे साथ  अथक परिश्रम गरिरहेको थापाले बताउनुभयो  ।
रोजी थापा ठुलाे पर्धाकाे चलचित्रमा  अभियान गर्नुकाे साथै माेडलिङ र लायन्स क्लब अफ काठमाडौँसँग जोडिएर विभिन्न  सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय छिन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु