बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

अधिबेशन सकिएकाे डेढ महिना पछि पदाधिकारी छार्न आज नेकपा एसले निर्वाचन गर्दै ।

मंगलवार ११ भाद्र, २०८१ विचारवाटिका 1699


अधिबेशन सकिएकाे डेढ महिना पछि पदाधिकारी छार्न आज नेकपा एसले निर्वाचन गर्दै ।

भदौ ११ काठमाडौं , नेकपा एकीकृत समाजवादीले १० औं अधिवेशन सकिएकाे डेेढ महिना पछि आज अध्यक्ष र महासचिव भन्दा बाहेकको पदाधिकारी र १०५ पाेलिटव्युराे सदस्यकाे टुङ्गो लगाउन निर्वाचन गर्न गहिरहेकाे नेकपा एकीकृत समाजवादी केन्द्रीय निर्वाचन कमिटीले जनाएकाे छ ।
डेढ महिना अघि अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्व सहमत निर्वाचित गरि बाकी पदाधिकारी केन्द्रीय कमिटीको बैठक बाट टुङ्गो लगाउने गरि अधिवेशन समापन गरेता पनि आकांक्षा राख्ने धेरै भएकाेले सहमति जुट्न नसके पछि आज निर्वाचन प्रक्रिया मार्फत पदाधिकारी तथा पाेलिटव्याेराे सदस्यहरू टुङ्गो लगाउन गहिरहेकाे एक नेताले बताएकाे छ 
 एक वरिष्ठ उपाध्यक्षकाे लागि दुई जना, एक महिला उपाध्यक्षकाे लागि दुुई जना, एक मधेसी समुदायको उपाध्यक्षकाे लागि दुुई जना, चार खुल्ला उपाध्यक्षकाे लागि एघार जना , चार उपमहासचिवकाे लागि २० जना , एक दलित समुदाय बाट सचिवकाे लागि तीन जना , एक आदिवासी जनजाति समुदाय बाट सचिवकाे लागि तीन जना , पाँच खुल्ला सचिवकाे लागि २७ जना र १०५ पाेलीटव्युराे सदस्यकाे लागि २०४ जनाले उम्मेदवारी दिएकाे केन्द्रीय निर्वाचन कमिटीले जनाएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु