बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

कर्णाली प्रदेशसभा अधिवेशन आउँदो सोमबारका लागि आह्वान

बिहीबार १४ पुष, २०७९ विचारवाटिका 2385


कर्णाली प्रदेशसभा अधिवेशन आउँदो सोमबारका लागि आह्वान

पौष १४ काठमाडौं, कर्णाली प्रदेश सभाको अधिवेशन यहि सोमबार हुने भएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते दिउँसो १ बजे बस्नेगरी हिजो प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारले अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले बताए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु