बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

जसरी भए पनि खोपको दोस्रो मात्रा व्यवस्था गर्छौंः प्रधानमन्त्री ओली

शुक्रबार १४ जेष्ठ, २०७८ विचारवाटिका 2472


जसरी भए पनि खोपको दोस्रो मात्रा व्यवस्था गर्छौंः प्रधानमन्त्री ओली

जेठ १४, काठमाडौं । पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज खोप जसरी पनि व्यवस्था गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

उनले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी भए पनि खोप व्यवस्था गर्ने बताएका हुन् । सबै वयस्क नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गर्ने पनि उनले बताए ।

नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज खोप र खरिद गरेर १० लाख डोज खोप ल्याइएको उनले बताए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु