शुक्रबार २५ बैशाख, २०८३ (Friday May 08, 2026)

वर्तमान सरकार काेही कसैप्रति प्रतिशाेध साध्न बनेकाे हाेइन :- प्रधानमन्त्री ओली ।

मंगलवार २२ श्रावण, २०८१ विचारवाटिका 2007


वर्तमान सरकार काेही कसैप्रति प्रतिशाेध साध्न बनेकाे हाेइन :- प्रधानमन्त्री ओली ।

श्रावण  २२ काठमाडौं , प्रधानमन्त्री केेपी शर्मा ओलीले वर्तमान सरकार काेही कसैप्रति प्रतिशाेध साध्न नबनेको बताउनु भएकाे छ ।
 प्रतिनिधि सभाकाे राज्य व्यवस्थापन तथा सुशासन समितिकाे बैठकमा संसदहरूकाे प्रश्नको उत्तर दिदै प्रधानमन्त्री ओलीले याे सरकार कसैप्रति प्रतिसाेध साध्न नबनेको अर्थतन्त्र सुधार गरि देशकाे बिकाश गर्न सरकार बनेकाेले भ्रष्टाचार प्रतिकाे आफ्नाे शुन्य सहनशीलता रहेकाे बताउनु भएको छ ।


सांसदहरूको प्रश्नमा थप स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले राज्यको सार्वजनिक सम्पत्ति अपचलन गरि आफ्नाे बनाउनु पर्ने आवश्यकता नरहेकाे र आफ्नाे नैतिकताले पनि नदिने बताउनु हुँदै भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गर्न विद्यमान ऐन संशोधन विद्येेक ल्यायाइएकाे बताउनु हुँदै भ्रष्टाचार प्रतिकाे शुन्य सहनशीलता वर्तमान सरकारकाे निति रहेकाेले समृद्विकाे आकाङ्क्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य रहेकाेले म पनि भ्रष्टाचार गर्दिनँ ,अरूलाई पनि गर्न दिन्न कहिकतै मैले कुनै भ्रष्टाचार गरेकाे पाइएमा म याे धर्तीमा मात्रै हाेईन चित्रगुप्त समक्ष पुगेर पनि बयान दिन तयार रहेकाे प्रधानमन्त्री ओलीले बताउनु भएकाे थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु