शुक्रबार २५ बैशाख, २०८३ (Friday May 08, 2026)

इजरायलमा फसेका नेपालीहरुको तत्काल उद्धार गर्न एमालेको माग

सोमबार २२ आश्विन, २०८० विचारवाटिका 1818


इजरायलमा फसेका नेपालीहरुको तत्काल उद्धार गर्न एमालेको माग

 असोज २२ काठमाडौं, इजरायलमा अप्ठ्यारोमा परिरहेका नेपालीहरुको तत्काल उद्धार गर्न नेकपा (एमाले)ले सरकारसँग माग गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् ।

घटनामा लर्न एण्ड अर्न योजना अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका १० नेपालीहरुको मृत्यु भएकोमा दुखित रहेको उनले बताए ।

उनले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु